मानेलाई कोरोना संक्रमण

लन्डन । इङ्गलिस फुटबल क्लब लिभरपुलका खेलाडी सादियो मानेलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनलाई सामान्य ज्वरोको लक्षण देखिएको र सेल्फ आईसोलेशनमा राखेर उपचार सुरु गरिएको क्लबले जनाएको छ । अफ्रिकी मुलुक सेनेगलका फरवार्ड मानेले बिविहार राति भएको आर्सनल विरुद्धको काराबाओ कपको खेल गुमाएका थिए । ५ दिनअघि प्रिमियर लिगको खेलमा भने उनले सहभागिता … Continue reading मानेलाई कोरोना संक्रमण